Promotion

आईएमईको दशैं तिहार र छठ योजना सार्वजनिक

August 28, 2017

आईएमईले यसपटकको दशैं, तिहार र छठपर्वलाई लक्षित गरी ‘आईएमई छक्का–पञ्जा’ अफर सार्वजनिक गरेको छ । भाद्र १२ गतेदेखि मङ्गसिर ३ गतेसम्म १२ हप्ता संचालन हुने सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी हुन सक्नुहुनेछ । योजना अन्तर्गत योजना अवधिभर दैनिक लक्की ड्र बाट छनौट हुने ६० जनालाई १०० रुपैँया बराबरको आईएमई पे क्यास, हरेक पन्ध्र/पन्ध्र दिनमा १/१ जना भाग्यशाली सेवाग्राहीलाई ६ लाखको जीवन बीमा र हरेक छ/छ हप्तामा १/१ जना भाग्यशाली सेवाग्राहीलाई १० लाख रुपैँया नगद प्रदान गरिनेछ । यस योजना अन्तर्गत अन्तर्राष्ट्रिय/आन्तरिक कारोबारको हकमा पैसा पठाउनुहुने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा विजेता छानिनेछन् । अन्तर्राष्ट्रिय कारोबारको हकमा विजेताले इच्छाएको नेपालमा बस्नुहुने आफन्तलाई पुरस्कार प्रदान गरिनेछ । योजनका सर्त हरु :

  • यो योजना २०७४ भाद्र १२ गतेदेखि शुरु भई मंसिर ३ गतेसम्म कायम हुनेछ ।
  • यस योजना अन्र्तगत विजेताको छनौट लक्की ड्र मार्फत गरिनेछ ।
  • यो योजना अन्तर्गत योजना अवधिभर दैनिक लक्की ड्र बाट छनौट हुने ६० जनालाई १०० रुपैया बराबरको क्ष्ःभ् एबथ ऋबकज, हरेक पन्ध्रौ दिनमा १ जना भाग्यशाली सेवाग्राहीलाई ६ लाखको जीवन बीमा र हरेक छैठौं हप्तामा १ जना भाग्यशाली सेवाग्राहीलाई १० लाख रुपैया नगद प्रदान गरिनेछ ।
  • यस योजना अन्र्तगत अन्तर्राष्ट्रिय/आन्तरिक कारेबारको हकमा पैसा पठाउनुहुने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा विजेता छानिनेछन् ।
  • IME Pay मार्फत् रु. १००० भन्दा बढीको करोबर गरीे लक्की ड्रमा सहभागी हुने अर्को मौका पाउनुहोस् ।
  • अन्तर्राष्ट्रिय कारोबारको हकमा विजेताले इच्छाएको नेपालमा बस्नुहुने आफन्तलाई पुरस्कार प्रदान गरिनेछ ।
  • यस योजनामा आईएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुनसक्नुहुनेछ  यद्यपी आईएमइमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट संचालक तथा आईएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन् ।
  • जीवन बीमा प्राप्त गर्नुहुने विजेताले सम्बन्धित बीमा कम्पनीद्वारा निर्धारित नियम तथा शर्तहरु पालना गर्नुपर्नेछ ।
  • सेवाग्राहीले आईएमइका जुनसुकै एजेन्ट संजालमार्फत् रेमिटेन्स कारोबार गरेका भौचर प्रति योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ ।
  • नेपाल सरकारको नियमानुसार लाग्ने कर सेवाग्राहीले उपहार ग्रहण गर्नु पूर्व नै भुक्तान गर्नुपर्नेछ ।
  • योजनाको सर्वाधिकार यस कम्पनीमा निहित हुनेछ ।
  • विस्तृत जानकारीका लागि कम्पनीको आधिकारिक वेवसाइट, सामाजिक संजाल, सहकार्यमा रहेका एजेन्ट साझेदार, क्षेत्रीय प्रतिनिधि, केन्द्रिय कार्यालय एव संचार माध्यममार्फत् सूचना सार्वजनिक गरिनेछ ।