News And Events

आइएमई छक्कापञ्जा’ अफरमा रु. १० लाख नगद पुरस्कार प्राप्त

January 19, 2018

रु. ६० हजार पठाउँदा पर्व लक्षित ‘आइएमई छक्कापञ्जा’ अफरमा रु. १० लाख नगद पुरस्कार प्राप्त गर्ने आइएमई सेवाग्राही रमेश रोकाया चेक ग्रहण गरेपछि सामूहिक तस्वीर खिचाउँदै ।