Skip to content

IME परिवार सबैलाई मित्रता दिवसको शुभकामना व्यक्त गर्दै  मिति २०७९ साउन १३ गतेदेखि साउन २० गतेसम्म लागू हुने गरी "IME मित्रता सप्ताह २०२२" उपहार कार्यक्रम आयोजना गरेको छ ।

विदेशबाट पठाइएको रकम नेपालमा IME Pay मोबाइल वालेट खातामा प्राप्त गर्दा रू. २,५०० पाउनुहोस् ।

IME परिवार सबैलाई मित्रता दिवसको शुभकामना व्यक्त गर्दै  मिति २०७९ साउन १३ गतेदेखि साउन २० गतेसम्म लागू हुने गरी "IME मित्रता सप्ताह २०२२" उपहार कार्यक्रम आयोजना गरेको छ - जसमा विदेशबाट पठाइएको रकम नेपालमा IME Pay मोबाइल वालेट खातामा प्राप्त गर्दा हरेक दिन २ जनालाई जनही रू. २,५०० प्राप्त गर्ने प्रावधान रहेको छ । यो योजना यही साउन २० गतेसम्म लागू हुनेछ ।
थप जानकारी को लागि  तल दिइएको लिंक मा क्लिक गरी जान्नुहोस्। 
https://www.facebook.com/imeremit/photos/10159984042744512