Skip to main content

Blogs

खबर छ – खुशी नै खुशीको।

“खबर छ – खुशी नै खुशीको” उपहार योजना

मुख्य उद्देश्य:

ACE Money Transfer र IME को सहकार्यमा विदेशमा रहनुभएका नेपालीहरूले पैसा पठाउँदा माया, आत्मियता र खुशी बाँड्न सकून् भन्ने मूल उद्देश्यका साथ यो योजना ल्याइएको हो।

अवधि: नोभेम्बर ७, २०२५ – जनवरी २६, २०२६

सहभागिता कसरी हुने ?

बेलायत, युरोप, अष्ट्रेलिया वा क्यानडाबाट ACE Money Transfer बाट IME मार्फत नेपालमा पैसा पठाउँदा स्वतः रूपमा यो योजनामा सहभागी बन्नुहुनेछ।

पैसा Khalti wallet, बैंक खाता, वा IME काउन्टर मार्फत पठाउन वा प्राप्त गर्न सकिन्छ।

उपहारहरु:

ग्रान्ड प्राइज: नेपालमा पैसा प्राप्त गर्ने १ जनालाई TATA Tiago EV

अतिरिक्त पुरस्कार: पैसा पठाउने २ जनालाई iPhone 16e (१-१ जनालाई)

विजेता घोषणा मितिहरू:

३० नोभेम्बर २०२५ – पहिलो iPhone विजेता

३१ डिसेम्बर २०२५ – दोस्रो iPhone विजेता

२९ जनवरी २०२६ – ग्रान्ड TATA Tiago EV विजेता

महत्त्वपूर्ण जानकारी:

कार्यक्रम पहिले स्थगित भए पनि अब पुनः सुरु गरिएको छ।

नियम तथा सर्तहरु,

•           यो योजना नोभेम्बर ७, २०२५ देखि जनवरी २६,२०२६ सम्म लागु हुनेछ ,

•           यो अफर ACE मनी ट्रान्सफर मार्फत IME गरिएको कारोबारको लागि मात्र मान्य हुनेछ ।

•           यो योजना ACE मनी ट्रान्सफरका सबै ग्राहकहरू (नयाँ र पुरानो ) दुबैको लागि खुला गरिएको छ। ACE मनी ट्रान्सफर र IME संग सम्बन्धित व्यक्तिहरु अफरको  लागि योग्य मानिने छैनन् ।

•           यो योजना बेलायत, युरोप, अष्ट्रेलिया र क्यानडाबाट पैसा पठाउनेका लागि उपलब्ध छ।

विजेता घोषणा तथा पुरस्कार सङ्कलन प्रक्रिया,

•           विजेताहरूलाई इमेल वा call मार्फत सम्पर्क गरिनेछ। ACE मनी ट्रान्सफर र IME ले सबै सहभागीहरूको योग्यता आफैले प्रमाणित गर्नेछ ।

•           यदि लक्की ड्र भएको सात (७) दिन भित्र विजेतासंग सम्पर्क हुन नसकेमा पुन: ड्र गरिनेछ, र नयाँ विजेता छनोट गरिनेछ।

•           पुरस्कारहरूलाई नगदको रुपमा परिवर्तन गर्न सकिने छैन ।

•           पुरस्कारहरूसँग सम्बन्धित सबै करहरू विजेताहरूलेनै तिर्नुपर्ने छ,  उनीहरूको बसोबास गर्ने देश र नेपालको स्थानीय कानून अनुसार ACE मनी ट्रान्सफर र IME कुनै पनि व्यक्तिगत, अग्रिम, वा रोक्का करको लागि जिम्मेवार हुनेछैन।

सामान्य शर्तहरु,

•           यो अफर अन्य कुनै promotion वा  Offer हरूसँग संयुक्त रुपमा लागु हुनेछैन ।

•           कम्पनीले अनुसन्धान वा अन्य कुनै कारणका लागि पुरस्कार ढिला गर्ने अधिकार राख्दछ। कम्पनीले कुनै पनि कारोबारलाई फर्जी, शंकास्पद, वा यी नियम र सर्तहरूको उल्लंघन भएको ठानेमा प्रक्रियामा नल्याउने अधिकार पनि राख्दछ।

•           कम्पनीले विजेताको जानकारी र तस्बिरलाई आधिकारिक उद्देश्य, प्रमोशनल वा मार्केटिङ सामग्रीमा प्रयोग गर्ने अधिकार राख्दछ।

•           कम्पनीका सबै निर्णय अन्तिम र बाध्यकारी हुनेछन्, जसमा लकी ड्र, पुरस्कार वितरण वा कारोबार प्रक्रिया सम्बन्धी निर्णयहरू पनि समावेश छन्।

•           योजना तथा ड्रको मितिहरू कम्पनीको निर्णयअनुसार पूर्वसूचना बिना परिवर्तन गर्न सकिने छ।

•           यस अभियानमा सहभागिहुनेले यी नियम र शर्तहरूको पूर्णरुपमा र बिना कुनै शर्त स्वीकार गरेको मानिने छ।

अब ढिलो नगर्नुहोस् सुनौलो अवसर तपाईंको प्रतीक्षामा छ !

आजै ACE Money Transfer बाट IME मार्फत आफ्ना प्रियजनलाई पैसा पठाउनुहोस् र “खबर छ – खुशी नै खुशीको” योजनामा सहभागी बन्नुहोस्।