Skip to content
IME Remit Awarded with

IME Remit Awarded with "Highest Inflow of Remittance Company" by NRB

As a company that is committed to encourage adoption of formal channel of remittance, being awarded by Nepal Rastra Bank for receiving the highest inflow of remittance serves as a recognition of the efforts put forth by the stakeholders.

IME 7 ma 7, tapaiko mehenat ma hamro saath

IME 7 ma 7, tapaiko mehenat ma hamro saath

A month long campaign “IME 7 ma 7 , Tapaiko Mehenat ma Hamro saath" is starting from Baishakh 1st 2080 till Baishakh 31st 2080 targeting the Nepalese New Year.

मलेसियाबाट आइएमईमार्फत १४ हजार ५० रुपैयाँ पठाएका तामाङले पाए १० लाखको चेक

मलेसियाबाट आइएमईमार्फत १४ हजार ५० रुपैयाँ पठाएका तामाङले पाए १० लाखको चेक

आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थिममा आधारित अफरको विजेता मेखलाल तामाङको सिफारिसमा उक्त चेक बेलीमाया तामाङलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

मेखलाल तामाङ्ग बने बम्पर विजेता

मेखलाल तामाङ्ग बने बम्पर विजेता

मङ्सिर २१, २०७९ ।  आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा बुधबार सार्वजनिक गरेको छ ।

आईएमई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित

आईएमई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित

रेमिटेन्स कम्पनीमध्ये आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा आईएमई सम्मानित भएको छ ।

Predict and Win

Predict and Win

PREDICT & WIN RS. 1,000* PREDICT & WIN मा सहभागी हुनका लागि निम्नलिखित सर्तहरू पूरा हुनुपर्नेछ।

IME Saathima Mobile Haataima 10 Lakh Khaataima

IME Saathima Mobile Haataima 10 Lakh Khaataima

दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा रेमिटेन्स सेवाप्रदायक पहिलो एवम् नेतृत्वदायी कम्पनी आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै सेवाग्राहीमुखी दसैँ अफर सार्वजनिक गरेको छ ।

विदेशबाट पठाइएको रकम नेपालमा IME Pay मोबाइल वालेट खातामा प्राप्त गर्दा रू. २,५०० पाउनुहोस् ।

विदेशबाट पठाइएको रकम नेपालमा IME Pay मोबाइल वालेट खातामा प्राप्त गर्दा रू. २,५०० पाउनुहोस् ।

IME परिवार सबैलाई मित्रता दिवसको शुभकामना व्यक्त गर्दै  मिति २०७९ साउन १३ गतेदेखि साउन २० गतेसम्म लागू हुने गरी "IME मित्रता सप्ताह २०२२" उपहार कार्यक्रम आयोजना गरेको छ ।

IME Facebook Page Like गरी कमेन्टमा

IME Facebook Page Like गरी कमेन्टमा "I like" लेखी जित्नुहोस् रु.५०००*

हाम्रो Facebook Page Like गरी कमेन्टमा "I Like" लेखी भाग लिनुहोस् र १० जना भाग्यशाली विजेताले पाउनुहुनेछ रु.१०,०००*

आइएमई रेमिट बन्यो सबैभन्दा धेरै आयकर तिर्ने रेमिट कम्पनी, चौथो पटक सम्मानित

आइएमई रेमिट बन्यो सबैभन्दा धेरै आयकर तिर्ने रेमिट कम्पनी, चौथो पटक सम्मानित

आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ ।

Agreement between IME Ltd. and Al Ahalia Exchange to expand remittance services through electronic medium

Agreement between IME Ltd. and Al Ahalia Exchange to expand remittance services through electronic medium

Ahalia Exchange UAE directly to IME Pay wallet in Nepal. Mr.Kamal Subba, Acting General Manager of Al Ahalia Exchange, said that he was happy to reach an agreement

Partnership between IME and Unimoni to expand Remittance services digitally

Partnership between IME and Unimoni to expand Remittance services digitally

Unimoni Qatar, a company providing remittance services, and IME Limited, a leading remittance service provider in Nepal

आइएमई ‘भरोसा कोश’, आवेदकहरूलाई जनही ५० हजार कोभिडका कारण विदेशमा ज्यान गुमाएका श्रमिकका आफन्त लाभग्राही

आइएमई ‘भरोसा कोश’, आवेदकहरूलाई जनही ५० हजार कोभिडका कारण विदेशमा ज्यान गुमाएका श्रमिकका आफन्त लाभग्राही

कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ को रकम वितरण शुरूभएको छ ।

IME Limited has started IME Bharosa Kosh to support the families in Nepal of those who lost their lives to Covid-19 abroad

IME Limited has started IME Bharosa Kosh to support the families in Nepal of those who lost their lives to Covid-19 abroad

Everyone knows that IME Limited, which has been working as a leading organization in the field of remittance for the past 20 years, has been dedicated to the service of the people.

महामारीमा आइएमईको कल्याणकारी कदम, स्थापना गर्‍यो ‘भरोसा कोश’

महामारीमा आइएमईको कल्याणकारी कदम, स्थापना गर्‍यो ‘भरोसा कोश’

काठमाडौं–२६ असोज, २०७७ । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएकाका आफन्तजनलाई यथाशक्य सहयोग गर्ने एक मात्र उद्देश्यका साथ आइएमईले ‘भरोसा कोश’ को स्थापना गरेको छ ।

बैंक खातामा रकम पठाउँदा तुरुन्तै जम्मा ; अब झनै सजिलो

बैंक खातामा रकम पठाउँदा तुरुन्तै जम्मा ; अब झनै सजिलो

काठमाडौँ, ३० असार २०७७ । सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै आइएमई मार्फत सोझै बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै (Real Time deposit)  जम्मा हुने व्यवस्था मिलाइएको छ ।

IME Group Chair Chandra Dhakal receives CIP award

IME Group Chair Chandra Dhakal receives CIP award

IME Group Chairman Chandra Prasad Dhakal has been conferred on the Commercially Important Person (CIP) award by the Government of Nepal on Tuesday.

दसैँमा आइएमईमा डबलको डबलको डबल अफर पठाएको रकमको आठ गुणासम्म जित्ने अवसर

दसैँमा आइएमईमा डबलको डबलको डबल अफर पठाएको रकमको आठ गुणासम्म जित्ने अवसर

भदौ १५, २०७६–काठमाडौं । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ ।

जापानस्थित क्योदाइ रेमिट्यान्स आइएमई अन्तर्गतको जीवनवीमा योजना

जापानस्थित क्योदाइ रेमिट्यान्स आइएमई अन्तर्गतको जीवनवीमा योजना

सस्तो, सुलभ र बिश्वसनिय रेमिट्यान्स सेवाको लागी परिचित रेमिट्यान्स कम्पनी क्योदाइ रेमिट्यान्स आइएमईले ‘ तपाईंको कमाइ अनी परिवारको सुरक्षा सँगसँगै ’ भन्ने प्रतिबद्धताका साथ आफ्ना सेवाग्राहीका लागि दुर्घटना जीवनबीमा योजना ल्याएको छ ।

Kyodai Bonus Campaign with free accidental insurance

Kyodai Bonus Campaign with free accidental insurance

Gifts for Eligible Customers Total Number of gifts Lucky draw group Point Range 1 Round travel ticket to Nepal / or a TV Home Theater Set, as per the customer preference in June.

आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल उत्कृष्ट म्यानेजर अवार्डबाट सम्मानित

आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल उत्कृष्ट म्यानेजर अवार्डबाट सम्मानित

फागुन १, काठमाडौं । नेपाल व्यवस्थापन संघले आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई वर्षकै उत्कृष्ट म्यानेजरबाट सम्मानित गरेको छ ।

धिरेन्द्र कुमार झागडले आइएमईबाट वीस लाख जिते

धिरेन्द्र कुमार झागडले आइएमईबाट वीस लाख जिते

पुस १९ ,२०७५– काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू जस्तैः– दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत सर्वाधिक ठूलो राशीको भाग्यशाली विजेता घोषणा गरेको छ ।

आइएमईको दशैंमा बीस लाख योजनाको दोस्रो विजेता घोषणा बिजेन्द्रले जिते एक लाख

आइएमईको दशैंमा बीस लाख योजनाको दोस्रो विजेता घोषणा बिजेन्द्रले जिते एक लाख

पुस १०,२०७५– काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू जस्तैः– दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत दोस्रो महिनाको विजेता घोषणा गरेको छ ।