Skip to main content

Author: admin

IME Remit Awarded with “Highest Inflow of Remittance Company” by NRB

As a company that is committed to encourage adoption of formal channel of remittance, being awarded by Nepal Rastra Bank for receiving the highest inflow of remittance serves as a recognition of the efforts put forth by the stakeholders.

Known as one of the largest remittance recipient countries in the world, Nepal holds a long-standing history of labor migration. Migrant remittances are a significant source of economic growth and have almost become a substitute for direct foreign investment, debt relief, and other sources of financing for developing countries like Nepal.

The economic recovery and growth of Nepal are directly or indirectly impacted by the foreign remittances sent by migrant workers scattered all over the world. Almost a third of Nepal’s GDP is contributed by the hard-earned remittance money sent back home to their families. This reflects the need to emphasize the legal channel of remittance to ensure a safe and secure transfer of money.

Recognized by the Government of Nepal, one of the leading remittance companies, IME limited has always strived to provide safe and reliable remittance facilities to Nepalese spread across the world. Standing strong on its mission to deliver fast, reliable, and safe remittance services, IME has been serving the Nepalese diaspora for over 21 years and continues to do so.

As a company that is committed to encourage adoption of formal channel of remittance, being awarded by Nepal Rastra Bank for receiving the highest inflow of remittance serves as a recognition of the efforts put forth by the stakeholders.

IME team expresses their sincere gratitude towards everyone directly or indirectly associated with achieving its objective of ensuring remittance flows into the country through formal channels as it plays a significant role in uplifting the quality of life of the Nepalese community.

Thank you for being a valuable part of the IME Remit community.

IME 7 ma 7, tapaiko mehenat ma hamro saath

A month long campaign “IME 7 ma 7 , Tapaiko Mehenat ma Hamro saath” is starting from Baishakh 1st 2080 till Baishakh 31st 2080 targeting the Nepalese New Year.

Campaign Details :

  • Campaign Name: “IME 7 ma 7, Tapaiko Mehenat ma Hamro saath” 
  • Duration: 1 month
  • Campaign Period: Baishakh 1st  2080 to Baishakh 31st  2080.

 Terms & Conditions

  • All IME customers who send money from abroad to Nepal will be eligible to participate in the campaign.
  • All modes of payment (Cash, Bank Deposit, and IMEPAY wallet) are eligible for this campaign.
  • The founders of IME, employees working in IME Group, business partners of IME (agent partners), and anyone associated with IME will not be eligible to participate in this campaign.
  • The customers will have to keep the original copy of the remittance voucher transmitted via any agent network of IME, secure during the announcement period of the campaign.
  • The winning prize will be sent after receiving the authorized nomination letter from the sender.
  • The winner should claim the prize within 1 month of the winner’s announcement. If the winner does not claim the prize within the stipulated time, IME reserves the right to cancel the prize.

मलेसियाबाट आइएमईमार्फत १४ हजार ५० रुपैयाँ पठाएका तामाङले पाए १० लाखको चेक

आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थिममा आधारित अफरको विजेता मेखलाल तामाङको सिफारिसमा उक्त चेक बेलीमाया तामाङलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थिममा आधारित अफरको विजेता मेखलाल तामाङको सिफारिसमा उक्त चेक बेलीमाया तामाङलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ। मलेसियाबाट आइएमई मार्फत १४ हजार ५० रुपैयाँ पठाएका तामाङले नगद १० लाख रुपैयाँ उपहार पाएका छन्। मंगलबार काठमाडौंको पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमबीच आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले तामाङलाई चेक हस्तान्तरण गरेका छन्। 

मेखलाल तामाङ्ग बने बम्पर विजेता

मङ्सिर २१, २०७९ ।  आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा बुधबार सार्वजनिक गरेको छ ।

आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित उक्त अफरको विजेता मेखलाल तामाङ्ग बन्न सफल हुनुभएको छ । मलेसियाबाट आइएमई मार्फत रू. १४ हजार ५० रुपैयाँ पठाउनुभएका तामाङ्गले नगद रू. १० लाख उपहार स्वरुप प्राप्त गर्नुभएको छ ।

बुधबार काठमाडौँ पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र आइएमईका ब्राण्ड एम्बासडर दीपकराज गिरीले संयूक्त रूपमा सफ्टवेयर पद्वतिमा आधारित लक्की ड्र मार्फत नतिजा सार्वजनिक गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पौडेलले आइएमईले समयसमयमा ल्याउँदै आएको सेवाग्राहीमुखि अफरले नेपालमा रेमिट्यान्स आप्रवाह बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । आइएमई सवैको माया र विश्वास प्राप्त ब्राण्ड भएको उल्लेख गर्दै पौडेलले यो ब्राण्ड सवैसँग जोडियोस् र सवैमा अपनत्व कायम होस् भन्ने सोचेर कम्पनीलाई पब्लिकमा लैजाने प्रक्रिया शुरु भएको जानकारी गराउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै आइएमईका ब्राण्ड एम्बासडर एवम् बरिष्ठ कलाकार दीपकराज गिरीले नेपालका खासखास अप्ठ्याराहरूमा रेमिटेन्सले अर्थतन्त्र चलायमान गराएको स्मरण गर्नुभयो । ग्रुपका प्रवक्ता राजु पौडेलले अफरको विषयमा चर्चा गर्दै बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स आप्रवाह बढाउन यस्ता अफर अत्यन्तै प्रभावकारी रहेको बताउनुभयो ।

यस वर्षका पर्वहरूका अवसरमा आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित स्किम संचालनमा ल्याइएको थियो । उक्त अफर २०७८ साल भाद्र १६ गतेदेखि कार्तिक १६ (तदनुसार सेप्टेम्बर १ – नेभेम्बर २, २०२२) सम्म कूल ९ हप्ता अर्थात ६३ दिनसम्म संचालनमा ल्याइएको थियो । अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुङ् मोबाइल, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही रू. २५,००० (पच्चिस हजार रुपैयाँ) उपहार स्वरूप प्रदान गरिने गरी व्यवस्था मिलाइएको थियो । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई रू. १०,००,००० – (रुपैयाँ दश लाख) उपहार स्वरूप प्रदान गर्ने कार्यक्रम आज सम्पन्न भएको छ ।

आइएमई लिमिटेडका बारेमा :

आफ्नो स्थापनादेखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २१औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःु ख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

आइएमई डिजिटल सोलुसन लिमिटेडका बारेमा :

‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आइएमई डिजिटलले ‘ आईएमई पे ’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन्  । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर ९त्तच्० मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।  आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्त्वपूर्ण विशेषता हो ।

आईएमई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित

रेमिटेन्स कम्पनीमध्ये आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा आईएमई सम्मानित भएको छ ।

आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवसका अवसरमा बुधबार आयोजित एक विशेष समारोहकाबीच आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सम्मान ग्रहण गरेका हुन् ।

सन् २००१ मा स्थापित आईएमईले नेपालको समग्र रेमिटेन्स क्षेत्रलाई संस्थागत तुल्याउन भूमिका निर्वाह गर्दै आइरहेको छ । आईएमईलाई विदेशी मुद्रा बैंकिङ सञ्जाल मार्फत नेपाल भित्र्याउने कार्यको थालनी गरेको मुख्य श्रेय जान्छ । यसैको सम्मान स्वरूप विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सम्मानहरूबाट आईएमई सम्मानित हुँदै आएको छ ।

आईपीओमा जाने तयारी गरिरहेको आईएमई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा यसभन्दा अघि पनि पटक-पटक सम्मानित हुँदै आएको छ

Predict and Win

PREDICT & WIN RS. 1,000*
PREDICT & WIN मा सहभागी हुनका लागि निम्नलिखित सर्तहरू पूरा हुनुपर्नेछ।

१) IME र IME Pay को Official Facebook Page like गरिएको हुनुपर्ने।
२) IME Pay डाउनलोड गरिएको हुनुपर्नेछ।
३) जित्ने टिमको नाम स्पष्ट रूपमा लेख्नुपर्ने।
४) Match सुरु भएपछिको Comment को मान्यता हुनेछैन ।
५) एक पटक Predict गरिएको Comment परिवर्तन गर्न पाइने छैन।

(१ भाग्यशाली बिजेताले IME Pay मा रू १००० पाउनु हुनेछ। बिजेताको घोषणा draw मार्फत गरिनेछ)

IME Saathima Mobile Haataima 10 Lakh Khaataima

दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा रेमिटेन्स सेवाप्रदायक पहिलो एवम् नेतृत्वदायी कम्पनी आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै सेवाग्राहीमुखी दसैँ अफर सार्वजनिक गरेको छ ।

अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुङ् मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ । साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही रू.२५,००० (पच्चिस हजार रुपैयाँ) उपहार स्वरूप प्रदान गरिनेछ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई रू. १०,००,०००÷– (रुपैयाँ दश लाख) उपहार स्वरूप प्रदान गरिनेछ । 

थप जानकारी को लागि

विदेशबाट पठाइएको रकम नेपालमा IME Pay मोबाइल वालेट खातामा प्राप्त गर्दा रू. २,५०० पाउनुहोस् ।

IME परिवार सबैलाई मित्रता दिवसको शुभकामना व्यक्त गर्दै  मिति २०७९ साउन १३ गतेदेखि साउन २० गतेसम्म लागू हुने गरी “IME मित्रता सप्ताह २०२२” उपहार कार्यक्रम आयोजना गरेको छ – जसमा विदेशबाट पठाइएको रकम नेपालमा IME Pay मोबाइल वालेट खातामा प्राप्त गर्दा हरेक दिन २ जनालाई जनही रू. २,५०० प्राप्त गर्ने प्रावधान रहेको छ । यो योजना यही साउन २० गतेसम्म लागू हुनेछ ।
थप जानकारी को लागि  तल दिइएको लिंक मा क्लिक गरी जान्नुहोस्। 

कृपया यहा क्लिक गर्नुहोस्

IME Facebook Page Like गरी कमेन्टमा “I like” लेखी जित्नुहोस् रु.५०००*

हाम्रो Facebook Page Like गरी कमेन्टमा “I Like” लेखी भाग लिनुहोस् र १० जना भाग्यशाली विजेताले पाउनुहुनेछ रु.१०,०००*

* यो योजना माघ १० देखि फागुन १० सम्म हाम्रो फेसबुक पेज लाइक गर्ने सम्पूर्णलाई लागू हुनेछ । सर्तहरू लागू हुनेछन् ।

 यदि हाम्रो फेसबुक पेज लाईक गर्नुभएको छैन भने तल दिएको लिंक मा क्लिक गरी जान्नुहोस्।

Like कृपया क्लिक गर्नुहोस्